FAQs Complain Problems

समाचार

वजार अनुगमन गर्ने वारे

Market Monitoring

श्री वडा कार्यालयहरु सबै

पञ्चेश्वर गा.पा., बैतडी

उपर्यूक्त विषय सम्बन्धमा त्यहा कार्यालय अन्तर्गत रहेका सबै पसलमा रहेको वस्तुहरु लाइ अनुगमन गरी म्याद नाघेको बस्तु भए सो जफत गरी नष्ट गर्न गराउन हुन र सो कामको लागि स्थानीय प्रहरी र स्वास्थ्य चौकी को समेत सहयोग लिन हुन मिति २०७५/६/१९ को कार्यापालिका वैठक को निरणयानुसार अनुरोध छ ।

आर्थिक वर्ष:

//